Skip to content
LAXMI SUNRISE BANK

नेप्से ६% ले घटेपछि बिहीबारका लागि कारोबार बन्द, हिजो खुसी भएका लगानीकर्ता आज निराश !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सेयर बजार ६% ले घटेपछी बिहीबारका लागि बन्द भएको छ । नेप्से परिसूचकमा ८०.४१ अंकको गिरावट आएसँगै बजार १२५६.११ बिन्दुमा कायम भएको छ । अब बजार आइतबार बिहान ११ बजे खुल्नेछ । 
मंगलबार र बुधबार सकारात्मक सर्किट लागेर बन्द भएको बजार बिहीबार त्यसको ठीक विपरीत ६% ले नकारात्मक सर्किट लागेर बन्द भएको हो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK