सेयर बजारमा पहिरो, कारोबार २० मिनेटका लागि लागि बन्द ! अर्थ सरोकार १८ असार २०७७, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । बिहिबार सेयर बजारमा नकरात्मक सर्किट ब्रेक लागेको छ । दुई दिन सकारात्मक सर्किट लागेको बजारमा बिहीबार भने नकारात्मक सर्किट लागेर बजार २० मिनेटको लागि बन्द भएको हो । नेप्से परिसूचक ५३.५० अंकले घटेर १२८३।०२ बिन्दुमा रोकिएको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !