काठमाडौं । सेयर बजारमा दोस्रो पटक पनि नकारत्मक सर्किट लागेको छ । बजार ५% ले घटेपछि कारोबार ४० मिनेटका लागि स्थगित भएको छ । पहिलो सर्किट लागेर बजार खुलेको ४ मिनेटमै फेरि दोस्रो सर्किट लागेको हो ।
अब ४० मिनेटपछि बजार खुल्नेछ । यसअघि बजार खुलेको २३ मिनेटमा पहिलो नकारात्मक सर्किट लागेको थियो । सेयर बजारमा मंगलबार र बुधबार भने पोजेटिभ सर्किट लगेर बन्द भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्