×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरवौंमा खेल्ने शुलभ केहि लाखमा यसरी फसे, अझै पनि युनियन लाइफको अध्यक्ष पदमा बस्न नैतिकताले मिल्छ ? (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अरवौंमा खेल्ने शुलभ केहि लाखमा यसरी फसे, अझै पनि युनियन लाइफको अध्यक्ष पदमा बस्न नैतिकताले मिल्छ ? (भिडियो)

Artha Sarokar

२९ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार टेलिभिजन कार्यक्रम
शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल मिति २०७५ साल चैत्र २५ गते थर्मल गनको कालोबजारी गर्दै गर्दा रंगेहात पक्राउ परे । ५ हजार रुपैयाँमा पाइने उपकरणलाई १५ हजार रुपैयाँभन्दा धेरै मूल्यमा बिक्री गरेको अभियोगमा उनलाई प्रहरीले काठमाडौँको नक्सालबाट पक्राउ गरेको थियो । 
किर्गिस्तानको अवैतनिक राजदूतसमेत रहेका अग्रवालले त्यही हैसियतमा कूटनीतिक सुविधा पाउने गाडीसमेत प्रयोग गरी ती सामान कालोबजारी गरेका थिए । २०९ एचसीसी १ नम्बरको गाडीमा थर्मल गन बेच्दै हिँडेको अवस्थामा महाशाखाको टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो । उनी कसरी फसे ? त्यसपछि के भयो ? अन्य बैंकरहरु पनि किन धमाधम विभिन्न काण्डहरुमा फसिरहेका छन् ? हामीले भित्री तथ्य केलाउने प्रयास गरेका छौँ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी