
- अर्थ सरोकार टेलिभिजन कार्यक्रम
शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल मिति २०७५ साल चैत्र २५ गते थर्मल गनको कालोबजारी गर्दै गर्दा रंगेहात पक्राउ परे । ५ हजार रुपैयाँमा पाइने उपकरणलाई १५ हजार रुपैयाँभन्दा धेरै मूल्यमा बिक्री गरेको अभियोगमा उनलाई प्रहरीले काठमाडौँको नक्सालबाट पक्राउ गरेको थियो ।
किर्गिस्तानको अवैतनिक राजदूतसमेत रहेका अग्रवालले त्यही हैसियतमा कूटनीतिक सुविधा पाउने गाडीसमेत प्रयोग गरी ती सामान कालोबजारी गरेका थिए । २०९ एचसीसी १ नम्बरको गाडीमा थर्मल गन बेच्दै हिँडेको अवस्थामा महाशाखाको टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो । उनी कसरी फसे ? त्यसपछि के भयो ? अन्य बैंकरहरु पनि किन धमाधम विभिन्न काण्डहरुमा फसिरहेका छन् ? हामीले भित्री तथ्य केलाउने प्रयास गरेका छौँ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्