
- अर्थ सरोकर सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा बिहीबार २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा सानिमा माई हाइड्रोपावर र सिन्धु विकास बैंक बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा २ कम्पनीको २८ लाख ९५ हजार २८७ कित्ता बोनस सेयर सुचिकृत भएको हो । सानिमा माई हाइड्रोको २३ लाख २१ हजार कित्ता र सिन्धु विकास बैंकको ५ लाख ७४ हजार २ सय ८७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्