Skip to content
LAXMI SUNRISE BANK

सुदुरपश्चिम आर्थिक बहस-१ : ‘बैंकभन्दा फाइनान्सको सेवा लिन सजिलो, तर पनि जनता किन पत्याउँदैनन् ?’ (भिडियो)

अर्थ सरोकार

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो 
कैलाली । ‘दूरीलाई दोष दिएर पक्षपात गर्न मिल्दैन देशले, हामी सुदूरपश्चिम प्रदेशबाट यहि भनिरहनेछौँ’ भन्ने मूल नारा लिएर अर्थ सरोकार सुदूरपश्चिम ब्युरोले बाबा टेलिभिजन धनगढीको सहकार्यमा ‘सुदूरपश्चिम आर्थिक बहस’ नामक टेलिभिजन कार्यक्रमको सुरुवात गरेको छ । यो कार्यक्रममा हामी सुदूरपश्चिमका बैंक, इन्स्योरेन्स कम्पनी, कर्पोरेट क्षेत्र र समग्र आर्थिक विषयमा बहस गर्नेछौं । आजको अंकमा हामीले विशेषगरी फाइनान्स कम्पनीका सुदूरपश्चिममा अवसर र चुनौती लगायतका विषयमा बहस गर्ने जमर्को गरेका छौँ । धनगढीमा रहेको मन्जुश्री फाइनान्स लिमिटेडका प्रमुख हेमराज बिनाडीसँग हामीले सुदूरमा फाइनान्स कम्पनीका अवसर र चुनौतीहरु के के छन् भन्ने तथ्य केलाउने प्रयास गरेका छौँ ।
हेर्नुहोस् कार्यक्रम :
यो कार्यक्रम बाबा टेलिभिजन धनगढीमा हरेक सोमबार र बुधबार राती ८:३० बजे प्रशारण हुन्छ भने लगत्तै अर्थ सरोकार डटकममासमेत प्रशारण हुन्छ । कार्यक्रमसम्बन्धि केहि सल्लाह तथा सुझाव भए हामीलाई सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।  
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK