
- अर्थ सरोकार सम्बाददाता
कैलाली । सुदूरपश्चिम प्रदेशमा आज थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा ३३ पुरुष र १२ महिला गरी ४५ जनामा कोरोना पुष्टी भएको हो । कोरोना पुष्टि भएकाहरूमा कैलालीका १२ जना, कञ्चनपुरका २८ जना र डडेल्धुराका पाँच जनामा कोरोना पुष्टी भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
योसँगै सुदूरपश्चिममा तीन हजार ५१४ जनामा कोरोना पुष्टी भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्