
- अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाको गाडीमा आगजनी गरिएको छ । नगरपालिकाको से १ झ २४१ नम्बरको स्कारपियो गाडीमा गएराती अज्ञात समुहले आगजनी गरेका हुन् ।
घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापाले प्रयोग गर्ने गाडी घरको कम्पाउन्ड भित्र पार्किङ गरिराखिएको से १ झ २४१ नं को गाडिमा रातीको समयमा आगजनी गरिएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिनुभयो ।
आगलागीबाट गाडिको पछाडि पट्टिको भाग जलेको छ । आगलागी कस्ले ग¥यो भन्ने विषयमा केही पत्ता नलागेको भट्टले बताउनुभयो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्