×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेञ्चुरी कमर्सियल बैंकका कर्मचारीमा कोरोना पुष्टी !

PRIME CA

सेञ्चुरी कमर्सियल बैंकका कर्मचारीमा कोरोना पुष्टी !

अर्थ सरोकार

प्रकाशित मिति : २६ असार २०७७, शुक्रबार

  • अर्थ सरोकार संवाददाता 
अछाम । सुदूरपश्चिममा पहलो पटक बैङ्कका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । अछामको चौरपाटी गाउँपालिकामा रहेको सेञ्चुरी बैङ्कमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएको हो ।
अछाममा रहेको सेञ्चुरी बैङ्कमा कार्यरत चौरपाटी गाँउपालीका ५ का स्थानीयमा कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक धनबहादुर थापाले जानकारी दिए । कर्मचारीमा कोरोना देखिएपछि उक्त बैङ्क सील गरिएको छ । संक्रमितमको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरु भएको छ स्वास्थ्य शाखा संयोजक थापाले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: