सुदूरपश्चिममा थप २७ जनामा कोरोना संक्रमण पुष्टी ! अर्थ सरोकार ६ श्रावण २०७७, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता कैलाली । सुदूरपश्चिम प्रदेशमा मंगलबार थप २७ जनामा कोरोना पुष्टी भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा २७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !