
- अर्थ सरोकार संवाददाता
बझाङ । कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिमका एक युवकले आत्महत्या गरेका छन् । बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नम्बर ७ मा रहेको लामागाडा प्राथामिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका एक युवकले आत्महत्या गरेका हुन् ।
सोहि गाउँपालिका वडा नम्बर ७ गडराय घर भएका १८ वर्षका युवकले शुक्रबार आत्महत्या गरेका हुन । उनि जेठ १९ गते भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएका थिए । उनिसँगै क्वारेन्टाइनमा रहेका २५ जनामा गरिएको आरडिटी परिक्षणमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । त्यस लगत्तै गरिएको पिसिआर परिक्षणमा उनको मात्रै रिपोर्ट पोजेटिभ आएपछि क्वारेन्टाइनमा युवक एक्लै बस्दै आइरहेको अवस्थामा आत्महत्या गरेको गाउँपालिकाका प्रवक्ता रामबहादुर सिंहले बताउनुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्