×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना पुष्टि भएपछि सुदूरपश्चिमका एक युवकले गरे आत्महत्या

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोना पुष्टि भएपछि सुदूरपश्चिमका एक युवकले गरे आत्महत्या

Artha Sarokar

१९ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संवाददाता
बझाङ । कोरोना संक्रमण पुष्टि भएपछि सुदूरपश्चिमका एक युवकले आत्महत्या गरेका छन् । बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिका वडा नम्बर ७ मा रहेको लामागाडा प्राथामिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएका एक युवकले आत्महत्या गरेका हुन् । 
सोहि गाउँपालिका वडा नम्बर ७ गडराय घर भएका १८ वर्षका युवकले शुक्रबार आत्महत्या गरेका हुन । उनि जेठ १९ गते भारतबाट फर्किएर क्वारेन्टाइनमा बस्दै आएका थिए । उनिसँगै क्वारेन्टाइनमा रहेका २५ जनामा गरिएको आरडिटी परिक्षणमा ५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । त्यस लगत्तै गरिएको पिसिआर परिक्षणमा उनको मात्रै रिपोर्ट पोजेटिभ आएपछि क्वारेन्टाइनमा युवक एक्लै बस्दै आइरहेको अवस्थामा आत्महत्या गरेको गाउँपालिकाका प्रवक्ता रामबहादुर सिंहले बताउनुभयो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी