×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आइतबार गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १ हजार २९० पुग्यो ! (विज्ञप्तिसहित)

  • अर्थ सरोकार सम्बाददाता 
पोखरा । आइतबार गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले प्रदेशका ४ जिल्लाका थप १२ जनामा संक्रमण पुष्टी भएको हो । 
पर्वतका २, बाग्लुङका २, स्याङजाका २ र म्याग्दीका ६ जनाका संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। योसँगै प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय ९० पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: