
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सनराइज बैंकको विवादले नयाँ मोड लिएको छ । प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनश शर्मा पौड्यालको राजीनामा माग गरेको भन्दै चौतर्फी दबाब आएपछि विज्ञ सञ्चालक ओमकृष्ण जोशीले पदबाट राजीनामा दिएका छन् ।
सञ्चालक समितिको बैठकमा विज्ञ सञ्चालक जोशीको राजीनामा पेश भएको छ । उनको राजिनामा स्वीकृत भने भएको छैन ।
बोर्डमा के भयो ?’ अर्थ सरोकारको प्रश्नको उत्तर दिँदै सनराइजका एक संचालकले भने, ‘विज्ञ संचालकले दिए राजिनामा दिनुभयो, सीइओ साप मुसुक्क मुस्कुराउनुभयो’ अरु आजका लागि नयाँ खास केहि भएन…
‘आजको बैठक सकिएको हो । विवाद सकिएको छैन । विज्ञ संचालकको राजिनामा आएको छ । उहाँ बोर्ड बैठकमा समेत आउन लजाउनुभएको छ । हेरौं घटनाले कस्तो मोड लिन्छ ।’ एक संचालकले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्