
- अर्थ सरोकार सम्बाददाता
सुनसरी । सुनसरीको धरान उपमहानगपालिकाका २ जनामा कोरोना पुष्टी भएको छ । धरान उपमहानगरपालिका वडा नम्वर –३ की ३६ बर्षिया महिला र धरान १९ का ३१ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।
धरान १७ स्थित एन्फा एकेडेमीको क्वारेन्टिनमा बसेका उनीहरुलाई भारत र कतारबाट आएका थिए । महिला भारतबात आएकी थिइन् भने पुरुष कतारबाट आएका थिए । संक्रमित दुवै जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्