×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुर्खेत होराइजन एकेडेमीका शिक्षक-विद्यार्थीको कोरोना बीमा नेपाल इन्सोरेन्समा, कोरोना बीमा गर्ने पहिलो विद्यालय भएको दाबी !

PRIME CA
GLOBAL IME BANK

सुर्खेत होराइजन एकेडेमीका शिक्षक-विद्यार्थीको कोरोना बीमा नेपाल इन्सोरेन्समा, कोरोना बीमा गर्ने पहिलो विद्यालय भएको दाबी !

१२ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
सुर्खेत । वीरेन्द्रनगरको एक निजी विद्यालयले आफ्ना सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीको कोरोना बीमा गरेको छ । सुर्खेत होराइजन एकेडेमीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै बीमा गरेको जनाएको छ ।विद्यालयका प्रधानाध्यापक घनश्याम खड्काले नेपाल इन्सोरेन्स कम्पनीसँग कोरोना बीमा गरेको जानकारी दिए 
प्रधानाध्यापक खड्काले विश्वभर फैलिएको महामारीको जोखिमलाई बहन गर्नका लागि कोभिड-१९ बीमा गरेको बताए । उनले भने ”कोरोना बीमा गरेकाले आफ्ना शिक्षक, कर्मचारी तथा विद्यार्थीको स्वास्थ्य सुरक्षाको दायित्व पूरा भएको छ ।’ प्राचार्य खड्काले संस्थागत रुपमा कोरोना बीमा गर्ने सुर्खेतमै आफूहरु पहिलो विद्यालय भएको दाबी पनि गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: