×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लकडाउनमा आवतजावत नहुँदा अझ सफा स्वयम्भु, झरिपछिको मौसमले झन् आनन्दित बन्छ मन… (फोटो-फिचर)

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । स्वयम्भुनाथ । बुद्धिष्ट धर्मावलम्बीहरुको आस्थाको केन्द्रमात्र होइन नेपालीहरुको मन भुलाउने सुन्दर पर्यटकीय गन्तब्य पनि हो । काठमाडौँलाई नियाल्न होस् वा मन केहि शान्त बनाउन, स्वयम्भुको साथ मिठो हुन्छ, हरेक मनहरुका प्रति । हो त्यहि स्वयम्भु अझ सफा बनेको छ । लकडाउनका कारण मानिसहरुको आवतजावत कम हुँदा स्वयम्भू थप सफा बनेको हो । अझ झरीपछि स्वयम्भु घुम्दाको आनन्द त बस् महसुस गर्नेले मात्र स्वाद पाउने कुरा हो । हेर्नुहोस् स्वयम्भुका केहि झलकहरु फोटो फिचरमा :     

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: