Skip to content
LAXMI SUNRISE BANK

स्याङ्जा प्रहरी कार्यालयमा प्रवेश निषेध, ३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टी

अर्थ सरोकार

बारा पर्सा
  • अर्थ सरोकार सम्बाददाता 
स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा प्रवेश रोक लगाइएको छ । कार्यालयका तीन जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएपछि  कार्यालय प्रवेश रोक लगाइएको हो । बुधबार कार्यालयले सूचना जारी गर्दै प्रहरी कर्मचारीमा संक्रमण देखिएको हुँदा सेवाग्राहीलाई प्रवेशमा रोक लगाएको जानकारी दिएको हो ।
साथै, केही निवेदन वा जाहेरी दिनु परेमा वा सरकारी तथा गैरसरकारी कार्यालयले पत्राचार गर्नुपरेमा विद्युतीय माध्यमबाट सम्पर्क गर्न आग्रह गरिएको छ । संक्रमित प्रहरीलाई आइसोलेसन वार्डमा लगिएको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK