×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘बैंकले किस्ता मागेको माग्यै छ, घरभेटीले घरभाडा मागेको माग्यै छन्, अनि कसरी छोड्नु आन्दोलन… ? (फोटो-कथा)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ट्याक्सी व्यवसाईहरुले माग पूरा नभएसम्म आन्दोलन नरोकिने भन्दै आज विहीबार पनि प्रदर्शन गरेका छन् । ट्याक्सी चालक तथा व्यवसायीहरुले मंगलबारदेखि आन्दोलन थालेका हुन् ।
कोरोना भाइरसको कारण देखाउँदै लामो समयदेखि सार्वजनिक सवारीसाधन चल्न नपाउँदा दैनिक कमाइ गरी खाने सार्वजनिक सवारीसाधनका मजदुरहरु मर्कामा परेको भन्दै आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ । रातो नम्बर प्लेटका गाडीहरुलाई निर्वाद चल्न दिएर आफुहरुलाई उपेक्षा गरिएको उनीहरुको दुखेसो छ । 
घरभेटीहरुले भाडा माग्न थाले, बैंकहरुले किस्ता माग्न थाले भन्दै उनीहरुलाई अव कसरी अगाडी बढ्ने भन्ने चिन्ता छ । आफ्नो माग पूरा नभएसम्म आफुहरु आन्दोलनमै होमिने उनीहरुको अडान छ । हेरौं आन्दोलनका केहि तस्विरहरु : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: