
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपालका ४ जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ७७ जिल्लामध्ये आज (मंगलबार) सम्म ४ जिल्ला संक्रमणमुक्त भएको बताएका हुन् ।
कोरोना भाइरस संक्रमणमुक्त हुने जिल्लामा तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला छन् । यस्तै नेपालमा आज थप २०४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार १६८ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्