
- अर्थ सरोकार सम्बाददाता
चीनको वुहान सहरबाट विश्वभर फैलिएको र महामारीको रुप लिएको कोरोना भाइरसको जोखिमका कारण अहिले विश्व अर्थतन्त्र नै धरासायी हुने अवस्थामा छ । यसको सिधा असर विश्व पर्यटन बजारमा परेको छ । नेपालको पर्यटन क्षेत्रमा पनि ठुलै समस्या देखिएको छ । काठमाडौँको पर्यटनको मुख्य हिस्सेदार ठानिएको ठमेल क्षेत्र पनि यतिबेला सुनासान छ । हेरौं केहि प्रतिनिधि तस्विरहरु फोटो फिचरमा :

















Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्