
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडकाे शेयर सूचिकृत भएको छ । बुधबारको कारोबारमा नेप्सेका अनुसार तिनाउ मिसन डेभलपमेन्ट बैंकको नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकलाई प्राप्ती गरेपश्चातको ५३ लाख १६ हजार ५ सय ८९ कित्ता सेयर सूचिकृत भएको हाे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्