BREAKING : नेपालमा थप १८० जनामा कोरोना संक्रमण पुष्टी, २६४ जना डिस्चार्ज !
अर्थ सरोकार
अर्थ सरोकार
काठमाडौँ । नेपालमा थप १८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २६४ जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस्