×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

BREAKING : नेपालमा थप १८० जनामा कोरोना संक्रमण पुष्टी, २६४ जना डिस्चार्ज !

काठमाडौँ । नेपालमा थप १८० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।  यस्तै पछिल्लो २४ घण्टामा २६४ जना निको भएर घर फर्किएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: