
काठमाडौँ । नेपालमा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २७४ जनामा संक्रमण भएको हो । बिहीबार २२७ जना डिस्चार्ज भएका छन् ।
Live on
Listen to live radio.