×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नियन्त्रणतर्फ कोरोना : एकैसाथ ६०९ जना निको भए, निको हुनेको संख्या १२ हजार ४७७ पुग्यो !

LAXMI SUNRISE BANK

नियन्त्रणतर्फ कोरोना : एकैसाथ ६०९ जना निको भए, निको हुनेको संख्या १२ हजार ४७७ पुग्यो !

६ श्रावण २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मंगलबार एकैसाथ थप ६०९ जनाले कोरोना जितेका छन् । देशका विभिन्न स्थानका अस्पतालबाट थप ६०९ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसहित नेपालमा हालसम्म १२ हजार ४ सय ७७ उपचारपछि निको भएका छन् ।
नेपालमा कुल संक्रमितमध्ये ६९ दशमलव ३४ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। हालसम्म नेपालमा ४० जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मात्रै थप १५० जनामा संक्रमण पुष्टी भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी