
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बिहिबार गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पर्वतका दुई, कास्कीका दुई र स्याङ्जाका एक जनामा संक्रमण पुष्टी भएको हो ।
निर्देशनालयले बिहीबार बिहान जारी गरेको प्रेस विज्ञप्तिअनुसार आज थपिएका संक्रमितसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १ हजार ३ सय ५० पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्