
- अर्थ सरोकार सम्बाददाता
दाङ । दाङको तुलसीपुर बजार आउँदो आइतबारदेखि बेलुका ५ बजेसम्म खुल्ने भएको छ । कोरोना भाइरस फैलिने त्रासका कारण दिउँसो १२ बजेसम्म खुल्ला गरिएको बजार आइतवारदेखि ५ बजेसम्म खुल्ने भएको हो ।
तुलसीपुर उद्योग वाणिज्य संघको अगुवाइमा शुक्रवार वसेको सर्वदलिय एवं सर्वपक्षीय बैठकले कोरोना संक्रमणबाट वच्न सुरक्षाका उपायाहरु अपनाउँदै आइतवारदेखि वेलुका ५ बजेसम्म बजार खुल्ने निर्णय गरेको तुलसीपुर उपमहानगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख भिम केसीले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्