×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टेलिभिजन सेवा प्रदायकहरु संगठित, डिजिटल टिभी अपरेटर एसोसिएशन गठन (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

टेलिभिजन सेवा प्रदायकहरु संगठित, डिजिटल टिभी अपरेटर एसोसिएशन गठन (भिडियो रिपोर्ट)

Artha Sarokar

४ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सराकार मल्टिमिडिया ब्युरो
काठमाडौं । नेपालका टेलिभिजन सेवा प्रदायकहरु संगठित भएका छन् । भारतीय समाचार च्यालनहरुले नेपालका विषयमा अनर्गल प्रचार गर्न थालेपछि स्वःनिर्णय गर्दै प्रशारण बन्द गरेका सेवा प्रदायकहरु संगठित भएका हुन् । भारती न्यूज च्यानलहरुले नेपाल र प्रधानमन्त्रीका विषयमा अनर्गल प्रचार गर्न थालेपछि सेवा बन्द भएपनि संगठित नहुँदा केही अलमल भएको मल्टि सिस्टम अपरेटर (एमएसओ) अध्यक्ष सुदिप आचार्यले बताउनुभयो । भारतीय च्यानल आ—आफ्नो हिसाबले बन्द गरेपनि त्यसले केही अलमल भएकाले संगठित रुपले अगाडी बढ्ने निर्णय भएको उहाँले बताउनुभयो ।
अहिले नेपालमा जी न्युज, आजतक लगायतका समाचार च्यानलहरुको प्रशारण बन्द रहेको छ । सेवा प्रदायकहरु अब डिजिटल टिभी अपरेटर एसोशिएसन अफ नेपाल मार्फत एकजुट भएर हुने भएका हुन् । डिसहोम, प्रभु टिभी, क्लियर टिभी, म्याक्स टिभी, मेगा टिभी, मेरो टिभी, नेट भिटी, सुविसु टिभी र भायो टिभी लगायतका प्रदायकहरु संगठित भएका हुन् । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी