नयाँ गभर्नरको नयाँ मौद्रिक नीति : ऊर्जा ऋणपत्र जारी गर्न सकिने ! अर्थ सरोकार २ श्रावण २०७७, शुक्रबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाठौं । नेपाल राष्ट्र बैंकले ऊर्जा क्षेत्रको लगानी गर्नको लागि छुट्टै ऋणपत्र जारी गर्न सकिने व्यवस्था गरेको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले यस्तो बताएका हुन् । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !