Skip to content
LAXMI SUNRISE BANK

नेपालमा थप ८२३ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या ६ हजार नाघ्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपालमा थप ८२३ जनाले कोरोनालाई जितेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा थप ८२३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएको बताए।
योसँगै नेपालमा कोरोनामुक्त भएर घर फर्कनेको संख्या ६ हजार १ सय ४३ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK