
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय आइक्यानको उपाध्यक्षमा युद्धराज ओली निर्वाचित भएका छन् । संस्थाको नयाँ उपाध्यक्षका लागि दुई सिए, युद्ध राज ओली र पियुष आनन्दको उम्मेद्वारी परेको थियो ।
जसमा नयाँ उपाध्यक्ष पदमा ओली निर्वाचित भएका हुन् । संस्थाको अध्यक्षमा चार्टड एकाउन्टेन्ट मदन शर्मा निर्विरोध निर्वाचित भइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्