
- अर्थ सरोकार सम्बाददाता
ललितपुर । ग्लोबल आइएमई बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको ग्वार्को शाखामा कार्यरत केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यसअघि पनि बैंकको सिराहाको लहान शाखा, धनगढी शाखा, कोहलपुर र नेपालगन्जलगायतका शाखामा कार्यरत कर्मचारीमा संक्रमण पुष्टी भइसकेको छ । अधिकांश शाखामा कार्यरत कर्मचारीमा कोरोना पुष्टि हुँदा पनि बैंकले अझै लापरवाहीगरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्