Skip to content
LAXMI SUNRISE BANK

काठमाडौं वडा नम्बर ३२ का २ जनामा संक्रमण पुष्टी, वडामा संक्रमितको संख्या ५५ पुग्यो !

अर्थ सरोकार

Kathmandu
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौंमा थप २ जनामा कोरोना संक्रमण भएको छ ।  काठमाडौं महानगरपालिकाको वडा ३२ को सहयोगी नगरका २ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । वडामा संक्रमित बिरामीको संख्या ५५ पुगेको छ । 
जसमा ४ जना संक्रमणमुक्त भएर फर्किएका छ । बाँकी ५१ उपचाररत रहेको कार्यपालिका सदस्य हीरादेवी पोखरेलले बताइन् । पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK