×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एडीबीबाट २४ अर्ब ऋण र नर्वेबाट ४ अर्ब अनुदान लिने सरकारको निर्णय, यस्तो छ उद्देश्य !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एडीबीबाट २४ अर्ब ऋण र नर्वेबाट ४ अर्ब अनुदान लिने सरकारको निर्णय, यस्तो छ उद्देश्य !

Artha Sarokar

३ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं। सरकारले एसियाली विकास बैंकबाट २४ अर्ब (२ सय मिलियन डलर) सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको छ । सरकारले विद्युत् प्रसारण र वितरण प्रणाली सुधारको लागि एशियाली विकास बैंक (एडीबी) बाट उक्त ऋण लिने निर्णय गरेको हो ।
यस्तै सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले नर्वे सरकारबाट प्राप्त हुने ४ अर्ब अनुदान पनि स्वीकार गर्ने निर्णय गरिएको बताए । चालू आर्थिक वर्षको बजेटमा सरकारले २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण लिने उल्लेख गरेको छ । यस्तो ऋणमा वैदेशिक अनुदान मात्रै ६० अर्ब ५२ करोड हुने अनुमान सरकारको छ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी