
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अजोड इन्स्योरेन्सको सेयर कारोबार सुरु भएको छ । कम्पनीको सेयर कारोबार सुचिकृत भएको चौथो दिनमा सेयर कारोबार सुरु भएको हो । अजोडको पहिलो सेयर कारोबार २९१ रुपैयाँमा खुला भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अजोडको एआइएल संकेतबाट कारोबार सुरु भएको हो । नेप्सेले सुरु कारोबारका लागि ९७ देखि २९१ पैसासम्मको ओपन रेन्ज दिएको थियो । यही सीमाको उच्चतम विन्दुबाट कारोबार खुलेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्