Skip to content
LAXMI SUNRISE BANK

नक्कली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी पक्राउ !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नक्कली नोट कारोबारी इल्ताफ हुसेन अन्सारी प्रहरीको फन्दामा परेका छन् । जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको हो ।
पछिल्लो समय १५ किलो सुनचाँदी प्रकरणमासमेत मुछिएका उनलाई पाकिस्तानी एजेन्टको काम गरेकोसमेत आरोप लाग्दै आएको छ ।
उनलाई पक्राउ गरी थप अनुसन्धान अगाडी बढाइएको प्रहरीको भनाइ छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK