×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रक्षक नै भक्षक : घुससहित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा महतो पक्राउ

GLOBAL IME BANK

रक्षक नै भक्षक : घुससहित वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा महतो पक्राउ

१ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहल काठमाडौंका नायब सुब्बा शिव शंकर महतोलाई घुससहित पक्राउ गरेको छ । 
फर्मको दर्ता प्रमाण पत्रसँग सम्बन्धित कामका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनलाई १० हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: