×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अष्‍ट्रेलियाको भिक्टोरियामा रहेका १४६ नेपालीमा कोरोना संक्रमण पुष्टी, कस्तो छ स्वास्थ्य अवस्था ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अष्‍ट्रेलियाको भिक्टोरियामा रहेका १४६ नेपालीमा कोरोना संक्रमण पुष्टी, कस्तो छ स्वास्थ्य अवस्था ?

Artha Sarokar

२३ श्रावण २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अष्‍ट्रेलियाको भिक्टोरियामा रहेका १ सय ४६ नेपालीमा कोरोना संक्रमण पुष्टी भएको छ ।अष्ट्रेलियाको परराष्‍ट्र मन्त्रालयलाई उद्धृत गर्दै भिक्टोरियास्थित नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालयले उक्त स्थानमा रहेका १४६ नेपालीमा कोरोना संक्रमण पुष्टी भएको जनाएको हो । 
जसमा ४२ जना संक्रमणमुक्त भइसकेको विज्ञप्ति मार्फत जनाइएको छ । बाँकी अझै पनि १०४ जना भने सक्रिय संक्रमित छन् । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको महावाणिज्यदूतको कार्यालयले जनाएको छ । भिक्टोरिया अष्‍ट्रेलियाको सबैभन्दा बढी कोरोना प्रभावित राज्य मानिन्छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी