
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियामा रहेका १ सय ४६ नेपालीमा कोरोना संक्रमण पुष्टी भएको छ ।अष्ट्रेलियाको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै भिक्टोरियास्थित नेपाली अवैतनिक महावाणिज्यदूतको कार्यालयले उक्त स्थानमा रहेका १४६ नेपालीमा कोरोना संक्रमण पुष्टी भएको जनाएको हो ।
जसमा ४२ जना संक्रमणमुक्त भइसकेको विज्ञप्ति मार्फत जनाइएको छ । बाँकी अझै पनि १०४ जना भने सक्रिय संक्रमित छन् । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको महावाणिज्यदूतको कार्यालयले जनाएको छ । भिक्टोरिया अष्ट्रेलियाको सबैभन्दा बढी कोरोना प्रभावित राज्य मानिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्