
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । कपिलवस्तु जिल्लाका ३ बैंकमा कार्यरत ५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । यही साउन १९ गते संकलन गरिएको स्वाबको नमूना काठमाडौंको प्रयोगशालामा परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि भएको हो । त्यसमध्ये ५ जना ३ बाट बैंकमा कार्यरत कर्माचारी रहेका छन्।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले दिएको जानकारीअनुसार संक्रमितहरु ग्लोबल आईएमई बैंकका ३ जना, मेगा बैंकका १ जना र कृषि विकास बैंकका १ जना रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्