×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमान्डूको ३ लाख ७० हजार ३५६ कित्ता संस्थापक सेयर भर्न अव कति बाँकी छ समय ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बैंक अफ काठमान्डूको ३ लाख ७० हजार ३५६ कित्ता संस्थापक सेयर भर्न अव कति बाँकी छ समय ?

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बैंक अफ काठमान्डूको ३ लाख ७० हजार ३५६ कित्ता संस्थापक सेयर भर्न अव २ दिन मात्र समय बाँकी रहेको छ । आइतबार र सोमबार भित्र बैंकको उक्त सेयरमा आवेदन दिईसक्नु पर्नेछ । 
बैंकले भदौ १ गतेबाट ३ लाख १६ हजार १५६ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १६० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ । 
बिक्री एनएमबि क्यापिटल नागपोखरी, काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ । लिलामी सेयरको आवेदन माघ २३ गते बिहान १० बजे एनएमबि क्यापिटलको कार्यालय नागपोखरीमा खोलिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: