×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ट्राफिक प्रहरीमा कोरोना पुष्टी भएपछि बग्गीखाना सिल, एसएसपीसहित ३७५ जना क्वारेन्टाइनमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ट्राफिक प्रहरीमा कोरोना पुष्टी भएपछि बग्गीखाना सिल, एसएसपीसहित ३७५ जना क्वारेन्टाइनमा

Artha Sarokar

१८ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । २ जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) सिल गरिएको छ । गत शुक्रबार संक्रमण पुष्टि भएका प्रहरीहरुलाई भने अस्पतालमा पठाइएको छ । एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । 
कोरोना पुष्टि भएकाको सम्पर्कमा आएकालाई बाहिर आवतजावत गर्द बन्द गरिएको एसपी गौतमले बताए ।महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ । पछिल्लो समय विभिन्न स्थानमा प्रहरीहरुमा कोरोना पुष्टी भइसकेको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी