
- अर्थ सरोकार सम्बाददाता
बागलुङ । बागलुङका थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको बागलुङ नगरपालिकाका ७ जना र काठेखोला गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टी भएको हो । प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टी भएको हो ।
बागलुङ नगरपालिका–३ हाडेपाखाको परिवारमा संक्रमण देखा परेपछि कन्ट्रयाक्ट ट्रेसिङ गरिएको थियो ।ट्रेसिङमा परेका र बानपाकै गुठीमा लमजुङबाट आएका नेपाली सेनाका जवानमा संक्रमण देखिएपछि स्वाब परीक्षण गर्दा संक्रमण पुष्टी भएको हो। संक्रमितहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्