काठमाडौंमा १९९ संक्रमित थपिए, भक्तपुर र ललितपुरमा कति ? (विवरणसहित) अर्थ सरोकार ९ भाद्र २०७७, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएका छन् । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !