
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको काठमाडौँस्थित एक कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । हाल उनलाई आइसोलेसनमा राखिएको छ । यद्यपी बैंकले संक्रमित कर्मचारीको ‘डिटेल’ आफ्ना कर्मचारीहरुलाई समेत लुकाएपछी झन् त्रास बढेको छ ।
‘हाम्रो शाखामा एक जनालाई कोरोना संक्रमण भएको पुष्टी भएको छ । त्यसपछि सबैको पीसीआर टेष्ट पनि भएको छ ।’ बैंकमा कार्यरत एक कर्मचारीले भने, ‘तर हामीलाई नै सूचना लुकाएर बैंक गैरजिम्मवार बनेको छ।’
यस विषयमा बैंक बोल्न मानिरहेको छैन । यद्यपी त्यहाँका एक कर्मचारीलाई संक्रमण पुष्टी भने भएको छ । बैंकले सूचना लुकाउंदा झन् त्रास बढेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्