
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ट्राफिक प्रहरी र नेपाल राष्ट्र बैंकबीच सहमति भएको छ । बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई भोली (शुक्रबार)बाट कार्यालय आवतजावतमा रोक नहुनेसम्बन्धी सहमति भएको हो । निषेधाज्ञा जारी भएको पहिलो दिन अर्थात आज बैंकका सीइओ र कर्मचारीलाई ट्राफिक प्रहरीले ठाउँ ठाउँमा रोकेको थियो । त्यसपछि पाल बैंकर्स संघले आजका लागि बैंक नखोल्ने निर्णय गरेको थियो ।
राष्ट्र बैंक नियमन विभागका प्रमुख देव कुमार ढकालले प्रशासनको सर्कुलर र ट्राफिक प्रहरीकाबीचमा समन्वय नहुँदा समस्या उत्पन्न भएको बताए । उनले भोलिबाट बैंकका कर्मचारीले परिचयपत्र बोकेर कार्यालय आवतजावत गर्न सक्ने पनि बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्