
- अर्थ सरोकार सम्बाददाता
नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमण पुष्टि भएका एक व्यक्ति फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेले लागूऔषधसहित पक्राउ गरेका व्यक्ति फरार भएका हुन् । चार दिन अघि उनलाई केन्द्रको आइसोलेसनमा पठाइएको थियो ।
उनको खोजीमा प्रहरी टोली परिचालित भइसकेको छ । संक्रमित व्यक्ति भागेपछि आइसोलेसनको सुरक्षार्थ खटिएका प्रहरी अधिकारीमाथि पनि छानविन थालिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्