- अर्थ सरोकार सम्बाददाता
नेपालगञ्ज । बाँकेमा बुधबार थप ७३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमण हुनेमा नेपालगञ्जका २२ जना र कोहलपुरका ५१ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
संक्रमण पुस्टि हुने कुल ७३ जनामा ५१ जना नेपाली सेना, आठ जना नेपाल टेलिकमका कर्मचारी, बर्दिया बाँसगढीका एक जना र बाँकी बैकर्स रहेका छन् । यो समेत गरेर बाँकेमा कोरोना संक्रमितको संख्या ९ सय १६ जना पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्