Skip to content
LAXMI SUNRISE BANK

निषेधाज्ञाका बेला बैंकको परिचयपत्रले काम गर्छ कि गर्दैन, प्रहरी भन्छ, ‘अलिअलि हो भने दिन्छौँ धेरै भए रोक्छौँ’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । निषेधाज्ञाका बेला बैंकको परिचय पत्रले काम गर्छ कि गर्दैन भन्ने जिज्ञाशा चौतर्फी रुपमा उठिरहेको बेला प्रहरीले निषेधाज्ञालाई असर नपर्ने गरी थोरै कर्मचारी हिडे बैंककै परिचय पत्रले काम गर्ने, अन्यथा त्यस्ता कर्मचारीलाई रोकिने बताएको छ। 
‘थोरैमात्रै हुँदा हामी बैंककै परिचय पत्र देखाएर हिड्न दिन्छौं, धेरै जना आउनु भयो भने चाहिँ रोक्छौं’ प्रहरीका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भने। 
बैंकका कर्मचारीहरुलाई पास भने वितरण गरिएको छैन । कम शाखा कार्यालयहरु न्युनतम कर्मचारी राखेर खोल्न दिने र उनीहरुलाई बैंककै परिचय पत्रका आधारमा आवाज जावत गर्न दिने बताइएको छ ।
बैंकर्स संघका अध्यक्ष दाहालका अनुसार बैंकहरुले उपत्यकामा बढीमा ८ वटामात्रै शाखा कार्यालयहरु खोल्न पाउनेछन् । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK