
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । आइतबार पनि बारामा ठुलो संख्यामा कोरोना संक्रमित व्यक्तिहरु थपिएका छन् । बारा जिल्लाका चार स्थानीय तहहरुमा ६५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले ६५ जनामा कोरोना संक्रमण पुष्टी भएको बताए । जितपुर सिमरा उप–महानगरपालिकामा सबैभन्दा धेरै संक्रमित थपिएका छन् । उक्त स्थानमा ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । प्रमुख पण्डितले महागढी माइ नगरपालिकामा १७ जना, करैयामाइ गाउँपालिकामा १० र कलैया उपमहानगरपालिकामा २ जनामा संक्रमण देखिएको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्