
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । पर्सा र बारामा एकैदिन १ सय १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका १ सय १७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जसमा ३५ जना महिला छन् ।
संक्रमितमध्ये पर्साको बहुदरमाई नगरपालिकाका मात्रै ९० जना रहेका छन् । पर्साकै वीरगञ्जका ६ जना, जिराभवानी गाउँपालिकाका ४ जनाजना र एकजना छिपरमाई गाउँपालिकाका रहेका छन् । साथै बयोधा अस्पतालका ६ जना, नेपाली सेनाका ४ जना, बाराका ४ जना, भारतीय महावाणिज्य दूतावास र सप्तरीका एक/एक जना रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्